नेपालमाथि घनश्याम भुसालको आरोप- १० बुँदे सहमति लत्याएर दोहोरो नीति लिए

काठमाडौं । नेकपा (एमाले)का नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि खनिएका छन् । नेपालले १० बुँदे सहमति लत्याएर दोहोरो नीति लिएको आरोप भुसालको छ । भुसालले सामाजिक … पूरा पढ्नुहोस् »