अविश्वासको मतबाट पदमुक्त हुने पहिलो प्रधानमन्त्री : खान

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ । शनिवार मध्यरातमा संसदमा भएको मतदानमा खानले विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका छन् । इमरान … पूरा पढ्नुहोस् »