पशुपतिमा महादीपदान गर्ने भक्तजनको बिहानैदेखि चहलपहल

काठमाडौँ । दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै पशुपति क्षेत्रमा महादीपदान गर्न बिहानैदेखि भक्तजनको चहलपहल बढ्न थालेको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै महादीपदान … पूरा पढ्नुहोस् »