पशुपति शम्शेरद्वारा ८०४ विद्यार्थीलाई झोला बितरण

काठमाडौँ । राप्रपाका पूर्व अध्यक्ष पशुपतिशम्शेर राणाले काठमाडौंको नागार्जुनस्थित बाल विकास माध्यामिक विद्यालयका ८०४ विद्यार्थीलाई झोला बितरण गरेका छन । नेता राणाले एसएस फाउण्डेसनकातर्फबाट सो विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेका … पूरा पढ्नुहोस् »