पहिरामा सन्तानसँगै गुमेको खुसी अझै फर्किएन

बेनी । रामसती श्रीपाली उमेरले ४८ वर्ष काट्की छन् । धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा बस्दै आएकी श्रीपालीको परिवारको आर्थिक अवस्था कमजोर भएपनि सन्तोष नै मानेर खुसीका साथ बसेका थिए । … पूरा पढ्नुहोस् »