पहिरोले बेसिशहर चामे सडक अबरुद्ध

लमजुङ । मनाङ जाने एकमात्र बेसिशहर चामे सडक वर्षाका कारण बाढीपहिरोले अवरुद्ध भएको छ ।  बुधबार दिउसोदेखि मर्स्याङ्दी गाउँपालिका ४ का विभिन्न ठाउँमा पहिरो गएपछि बेंसीसहर–चामे सडक अवरुद्ध भएको हो । … पूरा पढ्नुहोस् »