उत्तरी वजिरिस्तानमा आतङ्कवादी हमलामा ८ पाकिस्तानी सैनिक मारिए

काठमाडौँ । खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा बिहीबार दुई आतङ्कवादी हमलामा आठ पाकिस्तानी सैनिकको मृत्यु भएको डन अखबारले उल्लेख गरेको छ। सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) बाट … पूरा पढ्नुहोस् »