पुस्तकालयको स्तरोन्नतिका लागि सम्झौता

काठमाडौँ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित मातृभूमि सामुदायिक पुस्तकालय र रीड नेपालबीच सम्झौता गरिएको छ । कालीगण्डकीमा रहेको पुस्तकालयको स्तरोन्नति गर्ने मुख्य उद्देश्यसहित रीड नेपालकातर्फबाट उपनिर्देशक चीनकाजी श्रेष्ठ र पुस्तकालयकातर्फबाट व्यवस्थापन … पूरा पढ्नुहोस् »