पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले बढ्यो

काठमाडौँ । दशैँ नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । विगतको तुलनामा दशैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ । … पूरा पढ्नुहोस् »