बर्दिबास-७ मा वडाध्यक्षमा गठबन्धनका बागी विजयी, १ मतले हारजित

काठमाडौँ । बर्दिबास नगरपालिका-७ को वडाध्यक्षमा सत्ता गठबन्धनका बागी उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनाबाट माओवादी केन्द्रले टिकट पाएपछि कांग्रेसबाट बागी बनेका सोगारथ यादव १ मतान्तरले विजयी भएका हुन् … पूरा पढ्नुहोस् »