बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन

काठमाडौँ । बागलुङको ताराखोला गाउँपालिका–३ श्याम खर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ । बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच/सात घरमा मात्रै बसोबास छ । उजाडिएको गाउँबाट अध्ययनका लागि … पूरा पढ्नुहोस् »