बार निर्वाचन : मतपेटिका आउने क्रम जारी

काठमाडौँ । नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि शनिबार मतदान सम्पन्न भए पनि मतपेटिका आउने क्रम जारी भएकाले मतगणना सुरु हुन सकेको छैन । नेपाल बार एसोसिएशन, २०७८ … पूरा पढ्नुहोस् »