बुबाको मृत्युपछि ६ बालबालिकाको बिचल्ली

काठमाडौँ । अरिङ्गालको टोकाइबाट बुबाको मृत्यु भएपछि पर्वतको कुश्मा नगरपालिका–१, पाङ नेवारका ६ बालबालिकाको बिचल्ली भएको छ । स्थानीय ३५ वर्षीय श्रीराम परियारको मृत्यु भएपछि उनका सन्तानको बिचल्ली भएको हो … पूरा पढ्नुहोस् »

आगलागीबाट चार बालबालिकाको मृत्यु

काठमाडौँ । तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको … पूरा पढ्नुहोस् »

मनाङका ७२० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

काठमाडौँ । टाइफाइड रोगविरुद्धको खोप अभियान आजदेखि देशैभर सुरु हुँदैछ । खोप अभियानमा हिमाली जिल्ला मनाङका ७२० बालबालिकालाई खोप लगाइँदैछ । तीन पालिकामा आजदेखि खोप लगाइने छ भने एक पालिकामा … पूरा पढ्नुहोस् »

इँटा बनाउँदै स्कुले बालबालिका

काठमाडौँ । सात वर्षीय सकिल अहमद हातभरि हिलो छोपेर माटो मुछिरहेका छन् । हिलो माटोलाई डल्लो बनाएर इँटा बनाउने साँचोमा हाल्नमा उनी ब्यस्त छन् । सकिलको दैनिकी यसैगरी चलिरहेको छ … पूरा पढ्नुहोस् »

१५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप

काठमाडौँ । रुपन्देहीमा यही चैत २२ गतेदेखि २७ गतेसम्म टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गरिने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई सो अभियान अन्तर्गत खोप लगाइने छ । … पूरा पढ्नुहोस् »