बिम्स्टेकको ऊर्जा मन्त्रीस्तरीय तेस्रो बैठक : ऊर्जा व्यापार केन्द्र स्थापना गर्न सहमत

काठमाडौँ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को ऊर्जा मन्त्रीस्तरीय तेस्रो बैठक आज सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न भएको बैठकले ऊर्जा व्यापार सहजीकरण गर्ने, … पूरा पढ्नुहोस् »