बेलायतमा राजनीतिक संकट : प्रधानमन्त्री भन्छन् -राजीनामा दिन्न

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सरकारबाट थप पाँच जना कनिष्ठ मन्त्रीले बुधबार  सामूहिक राजीनामा दिएपछि राजीनामा  दिने टोरी सांसदको संख्या २७ पुगेको छ । प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै एकपछि … पूरा पढ्नुहोस् »