उम्मेदवारको कारोबार बैंक खाताबाट गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आसन्‍न स्थानीय तह निर्वाचनका उम्मेदवारको खर्च बैंक खातामार्फत सञ्चालन गर्न निर्देशन दिएको छ । निर्वाचनमा उम्मेदवारको खर्चको सिलिङ तोकेको आयोगले चुनावी खर्चको अनुगमन गरिरहेको हो । … पूरा पढ्नुहोस् »