नौ दिन लामो भक्तपुरको बिस्का जात्रा आज सकिँदै

काठमाडौँ । नौ दिन आठ रात लामो भक्तपुरको बिस्केट जात्रा सोमबार सकिँदै छ । जात्राको अन्तिम दिन आज साँंझ भक्तपुरको गहिटीमा रहेको भैरबनाथको रथ तानेपछि जात्ना समापन हुनेछ । भैरबनाथको … पूरा पढ्नुहोस् »