भारतका अर्थ राज्यमन्त्रीसँग भेटपछि विनोद चौधरीले भने नवलपरासीको सर्वाङ्गीण विकासबारे छलफल भयो

काठमाण्डौं । नवनिर्विाचित संसद तथा उद्योगपति विनोद चौधरी र भारतका अर्थ राज्यमन्त्री पंकज चौधरीबीच भेटवार्ता भएको छ । विनोद चौधरीले राज्यमन्त्रीसँगको भेटमा नवलपरासीको सर्वाङ्गीण विकास तथा रणनीतिक आयोजनाबारे छलफल भएको … पूरा पढ्नुहोस् »