भीमफेदीमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा आज दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा परेर सात जनाको मृत्यु भएको छ । काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक … पूरा पढ्नुहोस् »