महाकाली नगरपालिकामा एमाले उम्मेदवार विजयी

काठमाडौँ । दार्चुलाको महाकाली नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा एमाले नेता नरसिंह चैसीर र उपप्रमुखमा दुर्गा खत्री विष्टले विजयी भएका हुन् । मेयरमा … पूरा पढ्नुहोस् »