माइक्रोबस दुर्घटना हुँदा १७ घाइते, तीनजनाको अवस्था गम्भीर

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटमा माइक्रो बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । आइतबार बिहान पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ख २७०४ नम्बरको माइक्रो बस … पूरा पढ्नुहोस् »