माछापुच्छ्रे बैंक र सीजी डिजिटलबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंकले सीजी डिजिटलका आउटलेटमा छुट अफर ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ छुट योजना सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । यस अफरमा बैंकका ग्राहकले … पूरा पढ्नुहोस् »