संसारको एक यस्तो जेल ! जहाँ जानु भन्दा मानिसहरु मृत्युको भिख माग्दछन्

संसारको एक यस्तो जेलको सत्यता बाहिर आएको छ जसको बारेमा सायद जो कोहिले अहिलेसम्म सुनेको र देखेको छैनन् होला। यो जेलमा रहेकाहरूलाई यसरी तनाव दिइने गरिन्छ कि जसको पछाडि उनीहरू … पूरा पढ्नुहोस् »

पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ । गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए … पूरा पढ्नुहोस् »

दुर्घटनामा परी एक व्यक्तिको मृत्यु

काठमाडौँ । निर्वाचनको सुरक्षामा खटिएको नेपाली सेनाको सवारी र मोटरसाइकल एक आपसमा ठोक्किँदा झापामा आज एक जना व्यक्तिको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक अशोक … पूरा पढ्नुहोस् »

लमजुङमा एक जना पत्रकारको डेंगुबाट मृत्यु

काठमाडौँ । लमजुङमा एक जना पत्रकारको डेंगु सङ्क्रमणबाट मृत्यु भएको छ । बुधबार उपचारका लागि चितवन लैजाने क्रममा बाटो मै २२ वर्षीय पत्रकार चाँदनी अधिकारीको मृत्यु भएको हो । उनि … पूरा पढ्नुहोस् »

बझाङमा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु

काठमाडौँ । बझाङको मष्टा गाउँपालिका–१ तुफान डाँडामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । आज दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुपप्र ०१–००१च ११७ नम्बरको जीप दुर्घटना … पूरा पढ्नुहोस् »

मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते

काठमाडौँ । झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् । बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ … पूरा पढ्नुहोस् »

नेपालमा डेङ्गुबाट ४८ को मृत्यु, ४० हजार २९ जना सङ्क्रमित

काठमाडौँ । नेपालमा हालसम्म डेङ्गुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेङ्गु सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार … पूरा पढ्नुहोस् »

बारमा बन्दुक आक्रमण बाह्रको मृत्यु

काठमाडौँ । मध्य मेक्सिकोको एक बारमा शनिबार भएको गोलीकाण्डमा परी १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । बढ्दो हिंसाले यस क्षेत्रलाई देशको सबैभन्दा खतरनाक मध्ये एक बनाएको छ … पूरा पढ्नुहोस् »

कर्णालीमा बाढीपहिराेकाे कहर : ३३ काे मृत्यु, २२ बेपत्ता, ४८० परिवार विस्तावित  

सुर्खेत । कर्णाली प्रदेशभर बाढी पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या ३३ पुगेको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीले दिएको जानकारीअनुसार प्रदेशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो । सबैभन्दा धेरै जुम्लामा … पूरा पढ्नुहोस् »

नेपालमा डेंगु संक्रमितको संख्या ३३ हजार ९७५, ४४ जनाको मृत्यु

काठमाडौं । डेंगुको संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार गत साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको हो । यो संख्या नेपालमा डेंगु … पूरा पढ्नुहोस् »