मोबाइलमा आएको सन्देशले जोगायो ज्यान

कञ्चनपुर । भदौ ३१ गते राति ११ बजेर ३० मिनेटको समय कञ्चनपुरको वनहरा शिविरका रञ्जित रावतले बिर्सन सक्नुहुन्न । त्यही रातिको समय झोपडीमा निदाउनै लागेका रावतको मोबाइलमा एउटा सन्देश आयो … पूरा पढ्नुहोस् »