यात्रुहरूलाई चिसो राख्न अटो रिक्साको छतमा बगैंचा

काठमाडौँ । भारतको राजधानी दिल्लीका अटो रिक्सा चालक महेन्द्र कुमारले आफ्ना यात्रुहरूलाई चिसो राख्न अनौठो जुक्ति निकालेका छन् । देशमा चर्को गर्मीको मौसममा कुमारले आफ्नो अटोरिक्साको छतमा बगैंचा स्थापना गर्दैछन् … पूरा पढ्नुहोस् »