जसपा नेता यादवद्वारा पार्टी परित्याग

काठमाडौँ । मोरङका जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टीको साधारण सदस्य पदमा नरहने … पूरा पढ्नुहोस् »