रुसी फौज मारिओपोलको स्टिल कारखानाभित्र पस्योः युक्रेन

काठमाडौँ । रुसले मारिओपोलको अजोभस्टल स्टिल कारखानामा रहेका आफ्ना बाँकी सैनिकहरूलाई समाप्त पार्ने प्रयास गरिरहेको युक्रेनले बिहीबार बताएको छ । मस्कोका फौजहरू कारखानाभित्र प्रवेश गरेको किभका अन्तिम रक्षकहरूले बताएका छन् … पूरा पढ्नुहोस् »

राष्ट्रसंघका महासचिवले अप्रिल २८ मा युक्रेनको भ्रमण गर्ने

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अप्रिल २८ मा युक्रेनको भ्रमण गर्ने बताइएको छ । सो अवसरमा महासचिव गुटेरेसलेले राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र विदेशमन्त्री दिमिट्रो कुलेबासँग भेट गर्नेछन्। महासचिवले … पूरा पढ्नुहोस् »

शुक्रबार युक्रेनमा कुनै पनि नागरिक स्थानान्तरण हुनेछैन

काठमाडौँ । युद्धग्रस्त युक्रेनमा शुक्रबार कुनै पनि नागरिकको स्थानान्तरण गरिने छैन किनभने यहाँका सडकहरूको अवस्था अत्यन्त खतरनाक छ। स्थानीय अधिकारीले दिएको जनाकारी अनुसार रुटहरूमा असुरक्षाको कारणले गर्दा आज अप्रिल २२ … पूरा पढ्नुहोस् »

कीभ बाहिर ९ वटा शव भेटियो, केहीमा यातनाको सङ्केत : युक्रेन

काठमाडौँ । युक्रेनको राजधानी कीभ बाहिर बोरोद्यान्का शहरमा नौ जना सर्वसाधारणको शव फेला परेको छ । एक वरिष्ठ प्रहरी अधिकारीले बताएअनुसार ती मृतकको देहमा केही यातनाको सङ्केत पनि देखिएको छ। … पूरा पढ्नुहोस् »

रुसी अधिकारी भन्छन् : मस्कोका यी कार्य पूरा भएपछि युक्रेन युद्ध रोकिन्छ

काठमाडौ । अमेरिकी नेतृत्वको नेटो सेनाले रुसलाई धम्क्याउन युक्रेनी भूमिको प्रयोग रोके मस्कोले युक्रेनमाथिको सैन्य कारबाही रोक्ने एक वरिष्ठ रुसी अधिकारीले बताएका छन् । रुसी विदेश मन्त्रालयलका वरिष्ठ अधिकारी अलेक्सी … पूरा पढ्नुहोस् »

रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिन खोज्दैछ : युक्रेन

काठमाडौँ । रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको युक्रेनले बताएको छ । ‘रुसी सेनाले पूर्वीयुक्रेनको दोनबास क्षेत्रमा आक्रमणको लागि पुनः संगठित र अनुसन्धान सञ्चालन गरिरहेको छ’, युक्रेनी सशस्त्र … पूरा पढ्नुहोस् »

युक्रेनको आधा भूभाग बिस्फोटक पदार्थले प्रदूषित

काठमाडौँ । रुसी हमलापछि युक्रेनको आधाभन्दा बढी भूभाग विस्फोटक पदार्थहरुले प्रदूषित बनेको युक्रेनी सरकारका एक मन्त्रीले दाबी गरेका छन् । उप–आन्तरिक मन्त्री येभगेन येनिनले युक्रेनी क्षेत्रको करिब ३ ००, ००० … पूरा पढ्नुहोस् »

युक्रेनमाथि रुसी हमला : ३९ लाख युक्रेनीले देश छाडे

काठमाडौँ । युक्रेन युद्धका कारण ३९ लाख युक्रेनी देश छोडेर अन्य देशमा शरणार्थी बनेको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरका अनुसार देश छोडेका शरणार्थीहरु थकित र निराश महसुस … पूरा पढ्नुहोस् »

रुसी हमला : युक्रेनका ४३ लाख बालबालिका विस्थापित

काठमाडौँ । २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलामा युक्रेनका आधाभन्दा बढी बालबालिका विस्थापित भएका छन् । ‘युक्रेनमा एक महिनादेखि जारी युद्धले ४३ लाख बालबालिका विस्थापित भएका हुन । यो संख्या … पूरा पढ्नुहोस् »