बर्षाले किसानलाई राहत

वैशाख पहिलो साताभित्रै भएको वर्षाले अचाक्ली बढेको गर्मीबाट राहत मिलेको छ । मङ्गलबार राति मेघगर्जनसहित केही बेर परेको पानीले महोत्तरीमा गर्मीबाट राहत मिलेको हो । गए रातिको वर्षाले बाँझो जग्गा … पूरा पढ्नुहोस् »