विकास र परिवर्तनको लागि जनताको अभिमत परिवर्तन हुनुपर्छ : कुन्तीदेवी पोखरेल

काठमाडौँ । समाजसेवा र व्यवसायबाट राजनीतिमा हात हालेकी कुन्तीदेवी पोखरेलले आसन्न मंसिर ४ मा हुन गइरहेको आमनिर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएकी छन् । … पूरा पढ्नुहोस् »