विश्वकप फुटबल प्रतियोगिता ९ः४५ बजेदेखि सुरु

काठमाडौँ । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ । उद्घाटन खेलमा कतार … पूरा पढ्नुहोस् »