विस्का जात्रा : आज साँंझमा ५५ हात लामो लिङ्गो उभ्याइने

काठमाडौँ । भक्तपुरको विस्का जात्राको क्रममा बुधबार साँंझ भक्तपुरको ल्योसिंखेलमा ५५ हात लामो लिङ्गो उभ्याइँदै छ । प्रत्येक वर्षजस्तै यो वर्ष पनि भक्तपुर नगरपालिका-५ ल्योसिंखेलमा लिङ्गो उभ्याइने छ । आठ … पूरा पढ्नुहोस् »