ईश्वर मन्दिर संस्थाले वीर अस्पताललाई चिकित्साजन्य उपकरण हस्तान्तरण

काठमाडौं । देशको जेठो स्वास्थ्य प्रदायक संस्था वीर अस्पताललाई ईश्वर मन्दिर संस्थाले चिकित्साजन्य उपकरण हस्तान्तरण गरिएको छ । काठमाडौंस्थित ईश्वर मन्दिर संस्थाले दुई थान ईलेक्ट्रोलाइट एनालाईजर उपकरण उपलब्ध गराएको हो … पूरा पढ्नुहोस् »