श्रीलंकामा आपतकालीन स्वास्थ्य अवस्था घोषणा

काठमाडौँ । श्रीलंकामा मंगलबारदेखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ । औषधिको चरम अभावपछि देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए) को आकस्मिक साधारण समितिको बैठकले यो निर्णय गरेको हो । … पूरा पढ्नुहोस् »