श्री लालीगुँरास बहुउदेश्यीय र स्टार सहकारीबीच एकिकरण

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ललितपुर महानगरपालिका–५ कुमारीपाटी स्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकिकरण गर्ने प्रारम्भीक सम्झौता भएको छ । ललितपुरमा दुई संस्थाका अध्यक्षबीच सम्झौता भएको … पूरा पढ्नुहोस् »