संविधान र लोकतन्त्रमाथि पुन: कालो बादल मडारिन लागेको छ : पूर्वराष्ट्रपति डा. यादव

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधान र लोकतन्त्रमाथि पुनः कालो बादल मडारिन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । जनकपुरधामस्थित पुरानो ऐतिहासिक सरस्वती नमूना माध्यमिक विद्यालयको नयाँ भनव शिलान्यास … पूरा पढ्नुहोस् »