सगरमाथा इन्स्योरेन्सको चार दिने बीमा अभिकर्ता तालिम

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले चार दिने बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले मंसिर २१ गतेदेखि २४ गतेसम्म बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्न लागेको हो । … पूरा पढ्नुहोस् »