सगरमाथा लुम्बिनीले फागुन २९ गतेदेखि एकीकृत कारोबार गर्दै

काठमाडौं । सगरमाथा इन्स्यारेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले आगामी फागुन २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई कम्पनी मर्ज भई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट सो दिनदेखि … पूरा पढ्नुहोस् »