सनराइज बैंकद्वारा घोडाघोडी बहुमुखी क्याम्पसलाई सहयोग

काठमाडौं । सनराइज बैंकले सुदूरपश्चिम प्रदेशको कैलालीमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसलाई वाटर प्युरिफायर सहयोग गरेको छ । एक कार्यक्रममा बंैकका नायब महाप्रबन्धक रविनकुमार नेपालले घोडाघोडी बहुमुखी क्याम्पसका अध्यक्ष विष्णुप्रसाद सापकोटा … पूरा पढ्नुहोस् »