सन्दीप लामिछानेलाई टिममा फर्काउने विषयमा नेपालको कानुन निर्णायक बन्ने : क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने छलफलमा रहेको बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौंमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेपालको … पूरा पढ्नुहोस् »