कोशी प्रदेशसभाको सभामुखमा विष्ट निर्विरोध निर्वाचित

काठमाडौं । राप्रपाका अम्बरबहादुर विष्ट कोशी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।विष्टको प्रस्तावकमा राप्रपा … पूरा पढ्नुहोस् »

जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु : सभामुख

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन आफ्नातर्फबाट निरन्तर प्रयास भइरहेको बताएका छन् । सभामुखमा निर्वाचित भएदेखि नै आफू त्यसखालको प्रयासमा लागेको भए पनि केही समय अघिसम्म … पूरा पढ्नुहोस् »

सांसद्ले ताला चाबी बुझाए सभामुखलाई !

काठमाडौं । संसद् बैठकमा सामान्यतः सांसदले जनताका पिर मर्का र विकासका एजेन्डा लिएर सहभागी हुन्छन् । शनिबार भने एक सांसद ताला र चाबी लिएर पुगे । उनी हुन्– नेकपा (माओवादी … पूरा पढ्नुहोस् »

भ्रष्टाचार नियन्त्रण नभए हाम्रो प्यारो मातृभूमि सिद्धिन्छ : सभामुख

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बढ्दो भ्रष्टाचारलाई नियन्त्रणका गर्न नसके मुलुक भित्रभित्रै सिद्धिने बताए । विश्वमा झैँ नेपालमा पनि भ्रष्टाचार गम्भीर समस्याका रुपमा रहेको उल्लेख गर्दै उनले यसको नियन्त्रणका लागि … पूरा पढ्नुहोस् »

व्यावसायिक प्रवद्र्धनमा केन्द्रित हुन सभामुखको आग्रह

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय एकताका साथ व्यावसायिक प्रवद्र्धनमा केन्द्रित हुन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

संसदमा देखिएका समस्या संवादबाटै समाधान हुने सभामुखको विश्वास

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा देखिएका समस्या संवादबाटै समाधान हुने विश्वास व्यक्त गरेका छन् । गृहजिल्ला सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ र ५ जोड्ने मोटरेवरल पुलको शिलान्यासपछि आयोजित कार्यक्रममा सभामुख सापकोटाले … पूरा पढ्नुहोस् »