सरकार गठनको डेढ महिना नबित्दै सत्ता गठबन्धनभित्र किचलो

काठमाडौं । साझेदार दलहरूका फरक–फरक स्वार्थ र रणनीतिका कारण सरकार गठनको डेढ महिना नबित्दै सत्तागठबन्धनभित्र किचलो उत्पन्न भएको छ । जसकारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार सहज … पूरा पढ्नुहोस् »