सर्वोच्चका २६४ कर्मचारीको सरुवा

काठमाडौं । सर्वोच्च अदालतले ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ । अदालतको असोज ५ गतेको निर्णय अनुसार २६४ जना कर्मचारीको सरुवा गरिएको बताइएको छ । १८४ नायव सुब्बा, कम्प्युटर अपरेटर … पूरा पढ्नुहोस् »