सहकारी महासंघद्वारा मंगलबारदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले जेठ ९ गते मंगलबारदेखि आन्दोलनमा जाने घोषणा गरेको छ । महासंघले सहकारी ऐन र नियमावली कार्यान्वयन नभएको भन्दै आन्दोनको कार्यक्रम घोषणा गरेको हो । महासंघले … पूरा पढ्नुहोस् »