भूकम्प बीमाबारे संसदमा बहस हुँदा सांसदहरूको भागभाग

एजेन्सीभदुज । कहिलेकाहीं जीवन कल्पनाभन्दा फरक हुन्छ । कहिलेकाही जुन विषयको बारेमा चर्चा गरिन्छ संयोग वा दुर्भाग्य भनौ त्यही घटना भइदिन्छ । प्रसंग युरोपेली देश लिकटेन्स्टाइनको हो । संसदमा भूकम्प … पूरा पढ्नुहोस् »

पीडितले न्याय पाउनेगरी विधेयकलाई अघि बढाइनुपर्छ : सांसद

काठमाडौँ । सांसदहरुले बास्तविक पीडितले न्याय पाउनेगरी बेपत्ता छानविन, सत्यनिरुपण तथा मलेमिलाप आयोग संशोधन विधेयकलाई अघि बढाइनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उक्त विधेयक उपर सैद्धान्तिक पक्षमाथिको छलफलमा … पूरा पढ्नुहोस् »

एउटै शक्तिशाली आयोग बनाउनुपर्छ : सांसद

काठमाडौँ । सांसदहरुले संवैधानिक आयोगका काम कारबाहीलाई थप प्रभावकारी बनाउन एउटै शक्तिशाली आयोग बनाउनुपर्ने आवश्यकता औँल्याए । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा भएको ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा : वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदहरुको माग

काठमाडौँ । सांसदहरुले निरन्तर वर्षाका कारण विस्थापित भएकाहरुको व्यवस्थापनमा ध्यान दिन सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरुले वर्षाका कारण सडकलगायतका पूर्वाधारमा क्षति पुगेको, विभिन्न रोगको … पूरा पढ्नुहोस् »

सांसदमाथि भएको आक्रमणबारे छानबिन हुन्छ : गृहमन्त्री खाँण

काठमाडौँ । सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । शनिबार आक्रमणमा घाइते भएका साहलाई … पूरा पढ्नुहोस् »