साझा उम्मेदवारलाई निर्वाचित गराउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नार्गाजुन नगरपालिकाको सम्पर्क कार्यालय कारखाना चोकमा स्थापना गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले कार्यालयको … पूरा पढ्नुहोस् »