कुलमान घिसिङ भन्छन्– सामाजिक सञ्जालबाट मेरो नाम लिएर भ्रम फैलाइयो 

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाममा खोलिएका नक्कली ट्विटर ह्यान्डलबाट गलत सूचना सम्प्रेषण भइरहेको बताएका छन् । यस्ता सूचनाहरूको भ्रममा नपर्न उनले अनुरोध गरेका छ … पूरा पढ्नुहोस् »