सुस्मिताको हत्यामा संलग्नलाई चार जनालाई जन्मकैद, सासुलाई १० वर्ष

काठमाण्डौं । जिल्ला अदालत मकवानपुरले हेटौंडा–४ की सुस्मिता केसीको हत्यामा संलग्न भएको ठहर गर्दै परिवारका चार सदस्यलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश श्रीप्रसाद सञ्जेलको एकल इजलासले सुस्मिताका ससुरा प्रकाश … पूरा पढ्नुहोस् »