पटक पटक स्थगित सिन्धुलीको चुनाब एन्फामै हुने

काठमाडौं । पटक पटक विवादका कारण स्थगित जिल्ला फुटबल संघ सिन्धुलीको चुनाव अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातदोबाटो स्थित आफ्नै परिसरमा गर्न निर्देशन दिएको छ । स्थानीय विवादका कारण तोकिएको … पूरा पढ्नुहोस् »