सिन्धुली निर्वाचन क्षेत्र–१ मा कांग्रेसका घिमिरे विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा सिन्धुली निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे विजयी हुनुभएको छ । निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का प्रदीपकुमार कटुवाललाई चार हजार आठ सय ४५ मतान्तरले … पूरा पढ्नुहोस् »