सिर्जना सिंहलाई प्रश्न– नेताको श्रीमती हुँदा सहज रूपमा टिकट पाउनुभएको हो ?

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनालाई अघि सारेको छ । उनले मेयरको टिकट पाएसँगै उनीमाथि नेताको पावरको आधारमा टिकट पाएको चर्चा चलिरहेको छ । … पूरा पढ्नुहोस् »